कैलालीको चौकीडाँडामा स्कुटर दुर्घटना, चालक घाइते

धनगढी : कैलालीको चौकीडाँडामा स्कुटर दुर्घटना हुँदा चालक घाइते भएको छन्।

गोदावरी नगरपालिका–३ को चौकीडाँडामा स्कुटर दुर्घटनामा परेर चालक धनगढी उपमहानगरपालिका–३ बस्ने अन्दाजी ४० वर्षीय ललित चन्द घाइते भएको प्रहरीले जनाएको छ।

उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। चन्दले चलाएको सुदूरपश्चिम प्रदेश ०१०१२ प ६३९९ स्कुटर अनियन्त्रित भएर आफैं पल्टिएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार