श्रावणको दोस्रो सोमबार, शिवपुरी धाममा भक्तजनको घुइँचो(फोटोफिचर)

भक्तराज जोशी

धनगढी :- श्रावण महिनाको दोस्रो सोमबार शिवपुरी धाममा भक्तजनको ठूलो भीड लागेको छ। बिहानैदेखि दुध, जल र बिलपत्र चढाएर भगवान शिवको दर्शन गर्न श्रद्धालुहरू लामबद्ध देखिन्छन्।

श्रावण महिनाको सोमबार हिन्दू धर्ममा भगवान शिवको पूजाका लागि विशेष मानिन्छ। यही कारण धनगढीको शिवपुरी धाममा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार