बाटो खन्दा शङ्कास्पद वस्तु फेला

काठमाडौँ : लमजुङ्गमा बाटो खन्दा शङ्कास्पद वस्तु फेला परेको छ। जिल्लाको बेसीशहर नगरपालिका ८ स्थित जिल्ला प्रहरी कार्यालयबाट ५० मिटर पूर्वीतर्फ बाटो खन्दा शङ्कास्पद बस्तु फेला परेको हो।

शनिवार बिहान शङ्कास्पद बस्तु फेला परेपछि नेपाली सेनतालाई खबर गरिएको थियो। सेनाको डिष्पोजल टोलीले उक्त बस्तुलाई निष्क्रिय बनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार