देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी चैत्र १० गते, आइतबार बस्ने भएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।

नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव डा. प्रदिप पराजुलीद्वारा जारी सूचनामा बैठकका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति अनिवार्य रहेको उल्लेख गरिएको छ । बैठकमा पार्टीका महत्वपूर्ण विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार