रुखबाट लडेर दार्चुलाकी एक महिला घाइते

दार्चुला : दार्चुलामा रुखबाट लडेर एक महिला घाइते भएकी छन् । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ४ बुढाकोटकी अन्दाजी ४० वर्षीया धौली भाट सोमवार दिउँसो स्याउला काट्ने क्रममा रुखबाट लडेर घाईते भएको लेकम गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र राज जोशीले जानकारी दिए । घाईते भाटलाई उपचारको लागी पिथौडागढ लगिएको वडा अध्यक्ष जोशीले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार