अमेरिकी राष्ट्रपति ट्रम्पले चालेको कदमको कसैले विरोध गर्न नमिल्ने : डा.चिरनशमशेर थापा

काठमाडौं : डा.चिरनशमशेर थापाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चालेको कदमको कसैले विरोध गर्न नमिल्ने बताएका छन् । उनले एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुरा गर्दै उनले विश्वमा कतै पनि युद्धबाट मान्छे मारिनु हुन्न भन्ने कुराको विरोध गरिनु हुन्ने भन्ने बताएका हुन । उनले देश देशवीचको युद्धले कुनैपनि नागरिकको ज्यान लिने कुरा ठिक नभएको बताउदै पछिल्लो समय ट्रम्पले रुस युक्रेन युद्ध रोक्न खोजेको बताएका छन् ।
डा.चिरनशमशेर थापा, बेलायतको क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गतको ट्रिनीटी कलेजमा अध्ययन गरेका पहिलो नेपाली । ट्रिनीटी कलेज जसमा दक्षिण एसियाका प्रतिभाशाली एवम् प्रभावशाली व्यक्तित्वहरु जवाहरलाल नेहरु, सुवासचन्द्र बोस, अली जस्ता व्यक्तित्वहरुले अध्ययन गरेका छन् ।

चिरनशमशेर र राजीव गान्धी सहपाठी नै थिए । तत्कालीन युवराजाधिराज वीरेन्द्रसँग बेलायतमै भेटघाट र निकटता रहेकाले चिरनशमशेर नेपाल फर्केर करिब ४० वर्ष राजदरबारमा परराष्ट्र तथा संवाद सचिवको रुपमा नेपालको राजनीतिक, सामाजिक, आर्थिकका साथै विदेश नीति निर्माणमा प्रमुख भूमिका खेले थिए । उनिसंग पछिल्लो विश्व राजनीतिक घटना क्रम र नेपालको पछिल्लो अवस्थाबारे गरिएको कुराकानी गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार