पत्रकार महासंघ बैतडीको उपाध्यक्षमा दिनेश खबरकी संवाददाता ओझा निर्विरोध निर्वाचित

बैतडी : नेपाल पत्रकार महासंघ बैतडीको उपाध्यक्षमा दिनेश खबरकी संवाददाता ऋतु ओझा निर्विरोध निर्वाचित भएकी छन्।

ओझासँगै निर्विरोध निर्वाचित हुनेमा खुलातर्फको उपाध्यक्षमा लक्ष्मण विसी, सचिवमा विनोद विष्ट, सह–सचिवमा केशवराज भट्ट, समावेशी सह–सचिवमा मंगेश दयाल छन्।

यस्तै शाखाका सदस्यहरूमा गौरव चन्द, सरस्वती मडै, डम्बर बोहरा, विरेन्द्र विष्ट, मदनराज भट्ट, राधिका भट्ट, प्रताप दमाई र विमला भट्ट पनि निर्विरोध चयन भएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार