२ किलो बढी चरेशसहित दार्चुलाबाट एक जना पक्राउ

दार्चुला : दार्चुलाबाट २ किलो बढी चरेशसहित एक जना पक्राउ परेका छन्। मार्मा गाउँपालिका-३ बिटुले बस्ने ३० को वर्षीय लोकेन्द्र महर चरेशसहित पक्राउ परेका हुन्।

महरको घर पसलमा लागूऔषध (चरेश) बिक्रिबितण गरिरहेको भन्ने सुचनाको आधारमा उनको घर र पसलमा खानतलासी गर्दा  २ किलो ३०० ग्राम लागू औषध चरेश फेला पारी इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। 

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार