देउसी–भैलोबाट उठेको रकम महिला तथा बालबालिका सेभ हाउसमा आश्रित बालबालिकालाई सहयोग गर्दै !

धनगढी : देउसी–भैलोबाट उठेको रकमबाट कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा आश्रित बालबालिकालाई सहयोग गरिएको छ।

गौरीगंगा नगरपालिका–१ चौमालामा रहेको पीसी कम्प्युटर एण्ड इन्स्च्युटले देउसी–भैलो कार्यक्रमको आयोजना गरेर ३० हजार रुपैयाँ संकलन गरेको थियो। सो रकम बराबरको लुगाकपडा तथा खाद्यन्न खरिद गरेर सेभ हाउसमा आश्रित बालबालिकालाई हस्तान्तरण गरिएको छ।

Seti Hospital

विगतका वर्षजस्तै यसवर्ष पनि देउसी–भैलो कार्यक्रमको आयोजना गरेर संकलन भएको सो रकम बराबरको लुगाकपडा र खाद्यन्न खरिद गरेर सेभ हाउसमा आश्रित बालबालिकालाई हस्तान्तरण गरिएको पीसी कम्प्युटर एण्ड इन्स्टिच्युटका सञ्चालक प्रदेशु चौधरीले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार