अभिनेता गोविन्दाको खुट्टामा लाग्यो गोली

काठमाडौँ : बलिउड अभिनेता गोविन्दाको खुट्टामा गोली लागेको छ । मंगलबार गोली लागेर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनको खुट्टामा गोली लागेको हो । गोली लागेपछि उनलाई एक अस्पतालमा भर्ना गरिएको छ । यो घटना मंगलबार बिहान ५ बजेको हो । गोविन्दा बिहान कोलकाता जाँदै गर्दा यो दुर्घटना भएको थियो ।

Dengue

उनले आफ्नो लाइसेन्स प्राप्त रिभल्भर सफा गर्दै गर्दा अचानक बन्दुक हातबाट खस्यो र फायर भएको बताइएको छ । हाल गोविन्दाको अवस्था सामान्य रहेको बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार