धनगढीमा छतबाट लडेर एक जना घाइते

धनगढी : कैलालीको धनगढीमा छतबाट लडेर एक जना घाइते भएका छन ।

शुक्रबार जोशीपुर गाउँपालिका – १ घर भई धनगढी उप – महानगरपालिका – ८ क्याम्पस चोकमा डेरा गरी बस्ने ४२ वर्षीय रोहन राज चौधरी छतबाट लडेर घाइते भएका हुन ।

Dengue

प्रहरीका अनुसार उनी मादक पदार्थ सेवन गरेको अवस्थामा आफु बस्ने १ तले घरको छतबाट लडेका थिए । उनको दाहिने कान, टाउको, आँखा र नाकमा चोट लागेको छ । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार