महाकाली नदीमा  बेवारिसे शव फेला

कञ्चनपुर : कञ्चनपुरको महाकाली नदीमा  बेवारिसे शव फेला परेको छ ।

हिजो (सोमबार) साँझ जिल्लाको भीमदत्त नगरपालिका ९ व्रह्मदेवस्थित खल्ला जाने बाटो नजिक महाकाली नदीमा रहेको रुखमा अड्किएको अवस्थामा शव फेला परेको हो ।

Dengue

नाम, थर, वर्ष  खुल्न नआएको अन्दाजी ३५ /४० वर्षका पुरुषको शव फेला परेको र सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार