सुन्दर बन्दै धनगढी शहर, भित्ते पेण्टिङ्गमार्फत सचेतना फैलाइँदै (फोटो फिचर)

भक्तराज जोशी

धनगढी । पछिल्ला दिन धनगढी उपमहानगरपालिका  थप सुन्दर र व्यवस्थित बन्दै गएको छ । नगरको नयाँ नेतृत्व फेरिएसंगै धनगढीलाई देशकै नमुना शहर बनाउने बेग्र इच्छाशक्तिकाबीच धनगढीको मुहार फेरिंदै गएको हो ।

अहिले धनगढी उपमहानगरपालिकाभित्र  सडक तथा भौतिक पूर्वाधार निर्माणको कामसंगै रंगरोगन र पेण्टिङ्गको काम पनि हुँदैछ ।

Dengue

कतिपय ठाउँमा त नगरपालिकाले पेण्टिङ्गसमेत गरिसकेको छ । 

नगरपालिकाले धनगढीको कभर्ड हल वरिपरिको भित्तामा आकर्षक र सन्देशमुलक पेण्टिङ्ग गरेको छ । जुन पेण्टिङ्गमार्फत नगरपालिकाले धनगढी सफा राख्ने सन्देश दिनुका साथै दैनिक जीवनका आवस्यक पर्ने हटलाइन नम्बरहरु पनि ठुलाठुला अक्षरमा लेखिएका छन् ।

यसका साथै नगरपालिका भित्तामा पर्यावरण जोगाउनुपर्ने, वातावरण जोगाउन के गर्ने ?, जथाभावी फोहोर गर्न नहुने जस्ता सन्देश दिने चित्रहरु बनाएको छ । जुन चित्र/पेण्टिङ्गमार्फत धनगढीबासीमा सचेतना फैलिनेमा पनि उपमहानगरपालिकाले विश्वास लिएको छ । अरु फोटो फिचरमा हेर्नुहोस्:   

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार