कृष्ण जन्माष्टमीको भव्य तयारी, चिटिक्क पारियो कृष्ण मन्दिर (फोटो फिचर) 

कैलाली । कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौँ अवतारको रुपमा श्री कृष्णको जन्म भएको दिनलाई हिन्दु दर्मावालाम्वीहरुले निकै महत्वका साथ मनाउने गर्दछन ।

यही अनुसार धनगढीमा पनि कृष्ण जन्माष्टमी मनाउनका लागि भव्य तयारी गरिएको छ ।

Dengue

जन्माष्टमिका दिन भक्तजनको  निकै भीड लाग्ने धनगढीको पुरानो भन्सार रोडस्थित श्री कृष्ण मन्दिरमा सम्पुर्ण तयारी सम्पन्न गरिएको छ । 

मन्दिरमा भक्तजनको सहज आगमनका लागि ग्राबेल गर्नुका साथै मन्दिर शृंगारेर चिटिक्क पारिएको छ । मन्दिरमा कृष्ण जन्माष्टमिका दिन भजनकृतन गरिनुका साथै राधा-कृष्णको भेषमा सजिएका बालबालिकाहरुलाई पुजा गर्नुका साथै भव्य रुपमा जन्माष्टमि मनाइन्छ । जन्मास्टमिका लागि शृङ्गारिएको कृष्ण मन्दिर फोटोमा हेर्नुहोस:   

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार