कैलालीको गोदावरी नगरपालिकाले भोलि सार्वजनिक विदा दिने

 धनगढी : कैलालीको गोदावरी नगरपालिकाले भोलि (शुक्रबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै शुक्रबार थारु समुदायमा मनाइने गुहरी पर्व र नाग पञ्चमीको अवसरमा विदा दिने निर्णय गरिएको जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टद्धारा जारी सूचनामा साउन ११ गतेको कार्यपालिका बैठकबाट विदा दिने निर्णय भएको उल्लेख छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार