घाँस काट्ने क्रममा ढुङ्गाले लागेर बझाङमा एक महिला घाइते

धनगढी : बझाङमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर एक महिला घाइते भएकी छन् । प्रहरीका अनुसार जिल्लाको जयपृथ्वी नगरपालिका–५ की ४६ वर्षीया धनादेवी उपाध्याय बुधबार भिरमा घाँस काट्ने क्रममा ढुङ्गा खसेर लाग्दा घाइते भएकी हुन् ।

उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार