गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘यो युग बदल्न’लाई  सार्वजनिक

काठमाडौं : गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘यो युग बदल्न’लाई  सार्वजनिक भएको छ। 

गीतमा प्रकाश अधिकारीको शब्द धिरज नाथको संगीत रहेको छ। उक्त गीत हिजो मंगलबार बजारमा आएको हो।

Dengue

गीतले देशको समग्रं विकासको खाकालाई प्रस्तुत गर्न खोजेको छ। राजनीतिक अस्थिरताले निराशा छाएको अवस्थामा गीतले नयाँ आशाको सम्भावना देखाएको छ।  भिडिओ युट्युब च्यानलमा सार्वजनिक छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार