बैतडीका एक जना बेपत्ता भएको ६४ बर्षपछि फेला

बैतडी : बैतडीका एक जना बेपत्ता भएको ६४ बर्षपछि फेला परेका छन्।

जिल्लाको पुर्चौंडी नगरपालिका ७ का नरसिंह रतोकी बेपत्ता भएको ६४ बर्षपछि फेला परेका हुन्। १७ बर्षको उमेरमा घरबाट भारत जान्छु भनि हिँडेका नरसिंह उतैबाट बेपत्ता भएका थिए।

८१ बर्षीय रतोकी बिहिवारमात्रै फेला परेको उनका भतिजा वीरेन्द्र रतोकीले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

10%

खुसी

10%

दु :खी

80%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार