अभद्र व्यवहार मुद्दामा फरार रहेका छपि पल्ले पक्राउ

धनगढी : डडेल्धुराको अमरगढी नगरपालिका-३ बस्ने ४९ वर्षका छपि पल्ले पक्राउ परेका छन् । उनलाई हिजो साँझ उनकै घरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

अभद्र व्यवहार गर्न नहुने कसुर मुद्दामा ४ दिन कैद, १० हजार रुपैयाँ जरिबाना र ५ हजार रुपैयाँ क्षतिपूर्ति तोकिई गत जेठ १ गतेदेखि भागेर फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार