झापाको बसपार्कस्थित ग्यारेजमा आगलागी

काठमाडौँ :  झापाको अर्जुनधारा नगरपालिका–११, नयाँ बसपार्कस्थित पदम बडी निर्माण ग्यारेजमा आइतबार बिहान भएको आगलागी ।

विद्युत् सर्ट भएर आगलागी हुँदा नौ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार