अदुवा राखेको चिया पिउँदा यस्ता रोगहरु छिनमै च्वाट हुन्छन् !

काठमाडौं : अधिकांश मानिसमा चिया पिउने लत छ । भेटघाट होस् वा सानातिना छलफल सबैतिर प्रायः चिया पिउने प्रचलन छ ।तर धेरै चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यद्यपी अदुवा हालेको चिया पिउँदा भने त्यसले स्वादमा मात्र परिवर्तन ल्याउँदैन तपाईको शरीरलाई समेत फाइदा पुर्‍याउँछ ।

चियामा अदुवाको प्रयोगले रुघा तथा खोकीबाट राहत मिल्छ ।अदुवा हालेको चिया पिउँदा पेट दुखेको कम हुन्छ ।अदुवा हालेको चिया पिउँदा तनाव समेत कम हुन्छ ।अदुवा चियाले श्वासप्रश्वास राम्रो बनाउँन मद्दत मिल्छ ।

Galaxy

अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउँने हुँदा चियामा यसको प्रयोग लाभदायक मानिन्छ ।कुनै यात्रामा निस्कनु अघि अदुवा हालेको चिया उपभोग गरेमा बान्ता हुँदैन ।अदुवासहितको चियाले मोटोपना कम गर्द मद्दत मिल्छ ।अदुवामा एन्टीब्याक्टेरियल र एन्टीअक्सीडेन्ट गुण हुन्छ जसले रोगबाट बचाउँछ ।
यसले जाडो मौसममा हुने विभिन्न किसिमको संक्रमण र एलर्जीबाट बचाउँछ ।अदुवा चियाको सेवनले क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।

यसले रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्दछ ।अदुवा हालेको चिया खाएमा रक्तसञ्चारमा सहयोग पुग्दछ ।यसले पाचन प्रक्रियामा सुधार ल्याउँने गर्दछ ।अदुवा हालेको चिया सेवन गर्दा अल्जाइमर हुने संभावना कम हुन्छ ।यसको सेवनले अनियमित हुने महिनावारीलाई नियमित प्रक्रियामा सुधार ल्याउँने गर्दछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार