सन्दीपको भिसा फेरि पनि रिजेक्ट

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि पनि रिजेक्ट भएको छ ।

अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका सन्दीपको भिसा दोस्रो पटक पनि रिजेक्ट भएको हो ।

Dengue

टी-२० विश्वकप क्रिकेट खेल्नका लागि अमेरिका जाने तयारीमा रहेका सन्दीपको आवेदन यसअघि पनि अस्वीकार भएको थियो ।

अमेरिकी दूतावासले बिहीबार उनलाई अन्तरवार्तामा बोलाएको थियो ।

विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन भनी सरकारले नोट पनि लेखेको थियो । तर, अमेरिकी दूतावासले  पुन: उनलाई भिसा दिन अस्वीकार गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

सम्बन्धित समाचार