आर्थिक वर्ष २०८१/८२ : कुन मन्त्रालयलाई कति बजेट?

काठमाडौं : सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि उक्त आकारको बजेट प्रश्तुत गरेका हुन् ।

कुन मन्त्रालयलाई कति बजेट ?

Seti Hospital

१. गृह मन्त्रालयलाई रु. १ खर्ब ९९ अर्ब २४ करोड विनियोजन
२. परराष्ट्र मन्त्रालयलाई रु. ६ अर्ब ७७ करोड विनियोजन
३. उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब ३२ करोड विनियोजन
४.श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई रु. ८ अर्ब १० करोड विनियोजन
५.शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई रु. २ खर्ब ३ खर्ब ६६ करोड विनियोजन
६.स्वास्थ्य तथा जनसंख्या मन्त्रालयतर्फ रु. ८६ अर्ब २४ करोड
७.खानेपानी तथा सरसफाइ मन्त्रालयतर्फ रु. २६ अर्ब ६३ करोड विनियोजन
८.युवा तथा खेलकुद मन्त्रालयलाई रु. ३ अर्ब ५० करोड विनियोजन
९.सञ्चार तथा सूचनाप्रविधि मन्त्रालय रु. ७ अर्ब ३५ करोड विनियोजन
१०. महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई रु. १ अर्ब ६० करोड विनियोजन
११.भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई रु. १ खर्ब ५० अर्ब ५३ करोड विनियोजन
१२. वन तथा वातावरण मन्त्रालयलाई रु. १५ अर्ब ७० करोड विनियोजन
१३.सहरी विकास मन्त्रालयलाई रु. ९२ अर्ब ६३ करोड विनियोजन
१४.कृषि विकास तथा पशुपंक्षी मन्त्रालयलाई रु. ५७ अर्ब २१ करोड विनियोजन
१५. रक्षा मन्त्रालयलाई रु. ५९ अर्ब ८७ करोड विनियोजन
१६.भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई रु. ६ अर्ब ८२ करोड विनियोजन
१७. प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणतर्फ रु. ४ खर्ब ८ अर्ब अनुदान
१८. ऊर्जा मन्त्रालयलाई रु ५० अर्ब ७४ करोड विनियोजन
१९. पर्यटन मन्त्रालयलाई रु. ११ अर्ब ९१ करोड विनियोजन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार