अमेरिकाले सन्दीपलाई दिएन भिसा, विश्वकप खेल्न नपाउने !

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।

अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप क्रिकेट प्रतियोगिताका लागि क्यानले उनलाई टिममा सहभागी गराउन खोजेको थियो । तर, अमेरिकाले भिसा दिन अस्वीकार गरेको हो । क्यान अध्यक्ष चतुरबहादुर चन्दले भिसाका लागि फेरि पहल गर्ने बताए । 

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

सम्बन्धित समाचार