प्रतिनिधिसभा बैठकमा कांग्रेसको नाराबाजी

काठमाडौँ : प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसदहरुले नाराबाजी गरेका छन् । मंगलबार बेलुकीको बैठक प्रारम्भ भएको सभामुखले घोषणा गर्नासाथ कांग्रेस सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका हुन् ।

उनीहरु सहकारी पीडितलाई न्याय दे, सहकारी ठगलाई कारबाही गर, संसदीय छानबिन समिति गठन गर लगायत नारा लगाइरहेका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार