सन्दीप लामिछानेको मुद्दामा बहस सकियो, आजै फैसला आउन सक्ने

काठमाडौं : सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस सकिएको छ । आजै फैसला गर्ने तयारी रहेको जनाइएको छ । यसअघि न्यायाधीशले मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए । आज बहस भएको र आजै मुद्दा टुङ्ग्याउन सक्ने बताइएको छ ।

जिल्ला अदालत पाटनले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । त्यसविरुद्ध सन्दीप पुनरावेदनमा गएका हुन् ।

Dengue

आज सन्दीपको पक्षबाट ५ वकिलहरूले बहस गरे भने गौशाला २६ को पक्षमा ६ जनाले बहस गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार