सुदुरपश्चिममा जन्माएकी शैलेश्वरी अब प्रहरी डिएसपी

कैलाली : सुदूरपश्चिममा जन्मीएकी चेली प्रहरी निरीक्षक शैलेश्वरी बोहरा नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवा भएकी छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले प्रकाशित गरेको बढुवा सिफारिस सूचिमा बोहराको नाम आठौ नम्बरमा छ ।

प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवा हुने १९ जनामा उनी एक्लो महिला हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार