कास्की : कास्की केन्द्रबिन्दु भएर शनिबार ४ म्याग्निच्युडको भूकम्प गएको छ । शनिबार बिहान साढे ७ बजे कास्कीको पर्चे आसपास केन्द्रबिन्दु भएर सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको सामान्य धक्का कास्की आसपासका जिल्लामा महसुस भएको थियो ।

प्रतिक्रिया दनुहोस्