के प्रचण्ड फेरी एमाले तिर लम्केकै हुन् त ?

काठमाडौंः सत्ता गठबन्धनमा खटपट सुरु भएको बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सक्रियता बढाएका छन्।

आइतवार बिहानमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालसँग एक्लाएक्लै भेटवार्ता गरेका ओली साँझ महासचिव शंकर पोखरेललाई लिएर बालुवाटर पुगेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा सत्ता सहकार्यबारे छलफल भइरहेको बुझिएको छ।

Galaxy

ओली र दाहालबीचको निर्णायक भेटवार्तामा रास्वपाका सभापति रवि लामिछाने पनि मिसिएको स्रोतको दाबी छ। उता, नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले भने सरकारमा सहभागी पार्टीका मन्त्रीहरुसँग सामूहिक छलफल गरेका छन्। 
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार