के सरकारको काम ठेक्कापट्टा लगाउने मात्रै हो , देशमा यती धेरै मन्त्री किन चाईयो ? – डा. चन्द्र भण्डारी

काठमाडौं : नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले उत्कृष्ट संविधान बनाएपनि देशको अर्थतन्त्रले धान्न नसकेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै यतिधेरै मन्त्रीहरू प्रदेशदेखि केन्द्रसम्म आवश्यक नभएको बताए ।

उनले भने, ‘हामीले उत्कृष्ट संविधान बनाएको छौं । संविधान राम्रा बनाएपछि हाम्रो अर्थतन्त्रले धान्न सकेन । हामी यतिधेरै सांसद्, प्रदेश र प्रदेशसभा सदस्य, यतिधेरै मन्त्रीहरु प्रदेशदेखि केन्द्रसम्म आवश्यक थियो? के सरकारको काम ठेक्कापट्टा लगाउने मात्रै हो ? आफ्नो स्वार्थमात्रै हो ?

Dengue

३६ हजार जनप्रतिधि र एक लाख कर्मचारी भएपनि जनताको पक्षमा काम गर्न नसकेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार