बिहे गर्ने सपना बुनेर मलेसिया छिरेका बिष्णु कहिल्लै नआउने गरी विलिन भए !

धनगढी : बैतडीका एक युवकको  मलेसियामा मृत्यु भएको  छ । जिल्लाको  दशरथचन्द नगरवपालिका- ४ जर्गका ३० वर्षिय  विष्णु लोहारको  मलेसियामा मृत्यु भएको  हो।

शुक्रबार राति कोठामा सुतेका उनी  शनिवार बिहान मृत फेला परेका बताइएको छ।   उनी  मलेसियाको पेनाङ राज्यको  जेसीवाइसी कम्पनीमा काम गर्दथे। ६ वर्ष  मलेसियामा काम गरेर घर आएका उनी यो वर्षको  दशैँ मनाएर फेरि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए।

Galaxy

अर्कोपटक घर आउँदा बिहे गर्ने सोच बनाएर गएका बिष्णु कहिल्लै नआउने गरि  अस्ताएपछि गाउँ शेकमा डुबेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार