निगमको कार्यकारी निर्देशकका लागि तीनजना छनोट, बाजी कस्ले मार्ला ?

धनगढी : नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि अन्तिम ३ जनको नाम छनोट भएको छ । 

उक्त पदका लागि आवेदन दिएका १३ जना मध्ये पदपूर्ति समितिले व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि आज अन्तिम तीन उम्मेदवारको टुंगो लगाएको हो ।

Dengue

गोरखाका चण्डिकाप्रसाद भट्ट, चितवनका डोलप्रसाद चापागाईं र ललितपुरका शत्रुध्नप्रसाद पुडासैनीलाई कार्यकारी निर्देशक नियुक्तिका लागि सिफारिस गरेको हो । 

आगामी मन्त्रिपरिषद् बैठकले यी ३ मध्ये एक निगमको कार्यकारी निर्देशक नियुक्त हुने छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार