आफ्नो कार्यकक्ष आफैँ सफा गर्दै मन्त्री किराँती (भिडियो सहित)

धनगढी : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले शुक्रबार बिहान आफ्नो कार्यकक्ष आफैँ सफा गरेका छन्।

पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयस्थित आफ्नो कार्यकक्षमा मन्त्री किराँतीले पोछा लगाइरहेको भिडियो उनको सचिवालयले सामाजिक सञ्जालमा पोस्ट गरेको हो।

Seti Hospital

भिडियोमा मन्त्री किराँतीले कार्यकक्ष सफा गर्न आएकी महिलासँग गफ गर्दै कोठा पुछिरहेको देखिन्छ।

तलको लिंकमा थिची भिडियो हेर्नुहोस्

https://fb.watch/qeO6KcaWqZ/

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार