राजनीतिक दललाई निर्वाचन आयोगको १५ बुँदे निर्देशन

धनगढी : निर्वाचन आयोगले दर्ता भएका राजनीतिक पार्टीलाई १५ बुँदे निर्देशन दिएको छ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुसार सबै दललाई आआफ्ना विवरण बुझाउन आयोगले निर्देशन दिएको हो। आयोगको बिहीबारको निर्णय अनुसार निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

SHIKHAR COOL TECH

निर्देशनमा आयव्ययको हिसाबकिताब बुझाउनुपर्ने, नाम, विधान, झन्डा, छाप, चिह्न परिवर्तन भएको भए आयोगमा अद्यावधिक गर्न भनिएको छ। दलहरूले केन्द्रीय पदाधिकारी तथा सदस्यको सम्पत्ति विवरण संकलन गर्ने र विवरण बुझाए/नबुझाएको आयोगमा जानकारी गराउनुपर्ने प्रावधान छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार