उपनिर्वाचनको तयारी गर्दै निर्वाचन आयोग

काठमाडौं – निर्वाचन आयोगले रिक्त रहेको २३ पदका लागि उपनिर्वाचन गर्न लागेको छ। प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीयत तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य पदका लागि निर्वाच गर्ने तयारी भएको आयोगका प्रबक्ता तथा सह—सचिव शालिग्राम शर्मा पौडेलले जनाए। निर्वाचन कहिले गर्ने र ? बारे मिति तोक्न सरकारसँग आयोगले छलफल गरिरहेको छ।

२०७९ वैशाख १० गते भएको स्थानीय तह निर्वाचन, मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन भएपश्चात् विभिन्न कारणले रिक्त भएको २३ पद पदपूर्तिका लागि उपनिर्वाचन गर्न लागिएको आयोका प्रवक्ता पौडेलले बताए।

SHIKHAR COOL TECH

निर्वाचनका लागि रिक्त रहेको निर्वाचन क्षेत्रका नयाँ मतदातालाई मतदाता नामावलीमा नाम लेखाउन आयोगले आग्रह गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार