यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

धनगढी- नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ६८ पैसा र बिक्रीदर १३३ रूपैयाँ २८ पैसा पुगेको छ । युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ८७ पैसा र बिक्रीमा १४४ रूपैयाँ ५२ पैसा छ ।

  आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५६ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ९ रूपैयाँ ०१ पैसा र बिक्रीमा ९ रूपैयाँ ०५ पैसा रहेको छ । 

Dengue

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १२ पैसा र बिक्रीदर ३६ रूपैयाँ २९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ०७ पैसा र बिक्रीदर २८ रूपैयाँ १९ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ २४ पैसा र बिक्रीदर ४३३ रूपैयाँ १९ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ९० पैसा र बिक्रीदर ३५३ रूपैयाँ ५० पैसा तोकिएको छ ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार