नेपालले आज स्कटल्याण्डसँग पहिलो वार्मअप खेल खेल्ने

धनगढी – आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार नेपालले स्कटल्याण्डसँग पहिलो वार्मअप खेल खेल्दैछ। 

आईसीसीकी कार्यक्रमअन्तर्गतको यो खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ।

dashain shuvakamana
Discovery School

यसअघि अभ्यास खेलका क्रममा स्कटल्याण्डलाई १३५ रनले पराजित गरेको नेपालले आज दक्षिण अफ्रिकाको डोब्सनभिले रंगशालामा सोही टोलीविरुद्ध वार्मअप खेल खेल्न लागेको हो। 

नेपालले अर्को वार्मअप खेल वेस्ट इन्डिजसँग माघ २ गते खेल्नेछ। माघ ५ गते शुरु हुने यू–१९ मा नेपाल रहेको समूह डीमा न्यूजिल्याण्डसहित अफगानिस्तान र पाकिस्तान छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार