गायक चक्र बमको नयाँ गीत लाल कुर्ती सार्वजनिक(भिडियो सहित)

धनगढीः चर्चित गायक चक्र बमको नयाँ गीत लाल कुर्ती सार्वजनिक भएको छ।

गायक चक्र बमको युटुब च्यानल मार्फत गीत बिहीवार सार्वजनिक गरिएको हो। उक्त गीतमा स्वर, लय, शब्द गायक स्वयम् बमको रहेको छ। गीतमा अभिनय गायक बम र हेमा सापकोटाको रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार