हत्तकडी सहित भगुवा थुनुवा फेरी समातिए

काठमाडौं – बुधबार जिल्ला अदालत काठमाडौंबाट हतकडीसहित फरार भएका एक थुनुवा पुनः पक्राउ परेका छन् । अदालत परिसरबाट फरार भएका थुनुवा विमल खड्का आज बिहान दुवाकोटबाट पक्राउ परेका हुन् ।

खड्का डलर देखाएर लुटपाट गरेको अभियोगमा पक्रा परेका थिए । स्वयम्भुबाट पक्राउ परेका उनलाई कारागार चलान गरिएको थियो ।

Dengue

उनीविरुद्ध महाराजगञ्जमा परेको अर्को मुद्दाको सिलसिलामा अदालत लगिएको थियो । त्यहीँबाट उनी फरार भएका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार