प्रधानमन्त्रीले बोलाए आकस्किम मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ।

शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बसेको हो।

SHIKHAR COOL TECH

कोरियाली भाषा परीक्षा दिन पाउनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाउँदा शुक्रबार बालकुमारीमा दुई युवाको मृत्यु भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार