सन्दीप प्रकरणमा होटलको सीसीटीभी फुटेज हेर्दै न्यायाधीश, अब जवाफी बहसमात्र बाँकी

काठमाडौं – सन्दीप लामिछानेविरुद्धको मुद्दामा अहिले भइरहेको सुनुवाइमा प्रतिवादीतर्फबाट बहस सकिएको छ ।

अब जाहेरवालातर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि न्यायाधीशले फैसला सुनाउनेछन् ।

dashain shuvakamana
Discovery School

स्रोतका अनुसार न्यायाधीश शिशिरराज ढकालले जवाफी बहस सुन्नुअघि घटना भएको भनिएको होटलबाट ल्याइएको सीसीटीभी फुटेज हेर्ने बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार