विदेशी मुद्राको विनिमय दर: शुक्रबार कुनको कति?

धनगढी- नेपाल राष्ट्र बैंकले आज १३ पुस २०८०, शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ।

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

Dengue

शुक्रबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ७७ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४७ रुपैयाँ ६७ पैसा छ भने बिक्री दर १४८ रुपैयाँ ३३ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६९ रुपैयाँ ८५ पैसा छ भने बिक्री दर १७० रुपैयाँ ६१ पैसा छ।

अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैयाँ ७६ पैसा छ भने बिक्री दर ९१ रुपैयाँ १७ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर १०० रुपैयाँ ४५ पैसा छ भने बिक्री दर १०० रुपैयाँ ९० पैसा छ।

सिंगापुर डलर १ को खरिद दर १०० रुपैयाँ ८४ पैसा छ भने बिक्री दर १०१ रुपैयाँ ३० पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ४८ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ७७ पैसा छ।

साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४० पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५६ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६३ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ १५ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३१ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ८२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९५ पैसा छ। साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ३२ पैसा छ भने बिक्री दर १० रुपैयाँ ३६ पैसा छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार