गोदावरीबाट पासोमा परेको चितुवाको उद्धार

धनगढी – कैलालीको गोदावरीबाट पासोमा परेको चितुवाको उद्धार गरिएको छ। मंगलबार साँझ गोदावरी नगरपालिका– १२ मा रहेको रातोपानी सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार गरिएको हो। 

कम्बरमा पासो परेर सामान्य घाइते चितुवाको उद्धार गरी वनमै छोडिएको सव डिभिजन वन कार्यालय अत्तरियामा प्रमुख निरञ्जन कडालले बताए।चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली आएको थियो।

Galaxy

उनले पासोबाट उद्धार गरि ३ घण्टा निगरानीमा राखेर चितुवा वनमै छोडिएको बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार