पठाओ र इनड्राइभका ४८ चालकसहित ७५ मोटरसाइलक नियन्त्रणमा

Call24News

काठमाडौँ-महानगरीय परिसर काठमाडौँले अफलाइन गर्ने पठाओ र इनड्राइभ चालकलाई नियन्त्रणमा लिएको छ । शनिबार प्रहरीले अफलाइन गर्ने ४८ र ७५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।​

काठमाडौँका विभिन्न स्थानबाट अनधिकृत तवरले सर्वसाधारणलाई ओसारपसार गर्ने ४८ जना व्यक्तिहरूसहित ७५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

Dengue

प्रहरीले विगतका केही आपराधिक घटनाहरूमा यस्ता सवारीहरूको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिबाट सदैव जोखिम सृजना हुने भएको कारणले अफलाइन ड्राइभ नगर्न अनुरोध गरेको छ । सम्पूर्ण सरोकारवाला तथा चालकलाई आम सर्वसाधारणहरूलाई सचेत महानगरीय प्रहरी परिसरले आग्रह गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार