लागुऔषधसहित १८ वर्षीय किशोर कञ्चनपुरबाट पक्राउ

Call24News

कञ्चनपुर :  कञ्चनपुरबाट लागुऔषधसहित एक किशोर पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ महाकाली अस्पतालको शव गृह क्षेत्रबाट १८ वर्षीय पक्राउ परेका हुन्।

उनको स्थायी ठेगाना भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल हो। वडा प्रहरी कार्यालय, महेन्द्रनगरको टोलीले उनलाई एक दशमलव २१ ग्राम लागुऔषधसहित पक्राउ गरेको हो।

उक्त घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार