बझाङमा अटो दुर्घटना हुँदा ४ जना घाईते

बझाङः बझाङमा अटो दुर्घटना हुँदा ४ जना घाईते भएको छ।

जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर-११ भोपुर स्थित पक्की सडक खण्डमा आज (आईतबार) बिहान ७ः १० बजेको समयमा अटो दुर्घटना हुदाँ ४ जना सामान्य घाईते भएका छन्।

Galaxy

भोपुरबाट चैनपुर आउदै गरेको चन्द्रजंग चौहानले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ ह ५२३१ नम्बरको अटो एक्कासी अनियन्त्रित भएर सडकको नालीमा गएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी तथा प्रहरी निरिक्षक दिपेश चौधरीले बताए। घाईतेहरु जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि घर फर्किसकेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार