कञ्चनपुरको एक गोठमा आगलागी: ३ लाख बरारबरको धनमाल नष्ट

कञ्चनपुरः कञ्चनपुरको एक गोठमा आगलागी भएको छ।

शुक्लाफाटा नगरपालिका–१० टोटि बस्ने ६९ वर्षीय रमेश कामीको भान्सा घरसँगै जोडिएको गोठमा बुधबार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

आगलागी हुँदा भान्सा घर तथा गोठ र सोही ठाउँका ५० वर्षीय तिर्थ कामीको गोठसँगै राखिएको ३ बिगाह जमिनको पराल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट दुवै जनाको गरी करिब ३ लाख रूपैयाँ बरारबरको धनमाल नष्ट भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार