भारतको पलियामा नेपाली यात्रुबहाक बस दुर्घटना

धनगढी: भारतको पलियामा नेपाली यात्रुबहाक बस दुर्घटना भएको छ। भारतको दिल्लीबाट नेपाल आईरहेको नेपाली यात्रुबहाक बस पलियाको भिरा पुल नजिकै शुक्रबार बिहान दुर्घटना भएको हो।

बसमा यात्रुलाई सामन्य चोटपटक लागेको भारतीय प्रहरीले जनाएको छ। बिहिबार दिल्लीबाट दाङका लागि छुटेको बस शारदा नदीको पुल नजिकै पल्टिएर दुर्घटनाको बताइएको छ। दुर्घटनाको बिस्तृत बिवरण आउन बाँकी छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार