यू १९ एशिया कप: नेपालको पहिलो प्रतिद्वन्द्वी पाकिस्तान

काठमाडौँ: यू१९ एशिया कपमा नेपालले पहिलो खेल पाकिस्तानसँग खल्ने भएको छ।

एशियन क्रिकेट काउन्सिल ९एसीसी०ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने पक्का भएको हो।

Galaxy

खेल आईसीसी एकेडेमीमा ८ डिसेम्बरमा हुने छ। नेपाल रहेको समूह ‘ए’मा पाकिस्तानसँगै अफगानिस्तान र भारत पनि छन्।

नेपालले दोस्रो खेल १० डिसेम्बरमा अफगानिस्तानसँग खेल्ने छ। यस्तै, समूह चरणको अन्तिम खेल १२ डिसेम्बरमा साबिक विजेता भारतसँग खेल्ने छ।

एसीसीले सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरेको छ। हरेक समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा पुग्ने छन्

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार