कैलालीमा लागुऔषधसहित २ जना पक्राउ

कैलाली: कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्।

कैलालीको बर्दगोरिया गाउँपालिकाको बौनियाबाट बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का २० वर्षीय उमेश सुनार र वडा नम्बर २ का २२ वर्षीय वीरेन्द्र सिंह रहेका इलाका प्रहरी कार्यालय, सुखडले जनाएको छ।

Dengue

उनीहरूको साथबाट सोमवार २ सय मिलिग्राम लागुऔषध (ब्राउनसुगर) समेत प्रहरीले बरामद गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार